• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा नेपाल पराजित

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in अन्तराष्ट्रिय, खेलकुद, फिचर, समाचार
0
नेपालको रोमाञ्चक जित
176
SHARES
800
VIEWS
ShareShareShare

१६ वैशाख २०८१, काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरूद्धको दोस्रो टी-२० मा नेपाल १० रनले पराजित भएको छ।

नेपालले पहिलो खेल जितेका कारण सिरिज १-१ को बराबरी समेत भएको छ।

आइतबार वेस्ट इन्डिजले दिएको १६१ रन पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १५० रन मात्र जोड्न सक्यो।

नेपाललाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो। ब्याटिङमा कप्तान रोहित पौडेल र आकास चन्द थिए। बलिङमा वेस्ट इन्डिजका म्याथ्यु फोर्ड थिए।

जसमा पहिलो बलमा रोहितले रन लिन सकेनन्। दोस्रो बलमा रोहितले चौका प्रहार गरे। तेस्रो बलमा दुई रन लिने क्रममा आकास चन्द आउट भए। चौथो बलमा सागर ढकालले एक रन लिए। पाँचौ बल डट हुँदा खेल नेपालको हातबाट गएको थियो। पाँचौं बल र छैटौं  रोहितले रन लिन सकेनन्। अन्तिम ओभरमा १७ चाहिएको नेपालले ६ रन मात्र जोड्यो।

कप्तान रोहितले नटआउट ७१ रन जोडे पनि नेपालको जितमा पर्याप्त हुन सकेन। उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि खेलमा नेपालले खराब सुरूवात गरेको थियो।

खेलका क्रममा घाइते हुँदा रिटायर्ड हर्ट हुँदा दोस्रो पटक ब्याटिङमा आएका ओपनर लोकेश बम १७ रनमा गुणाकेश मोतीबाट छैटौं ओभरमा बोल्ड भए। त्यसअघि चौथो ओभरमा कुशल भुर्तेल २ रन र पाँचौ ओभरमा अनिलकुमार साह १ रनमा आउट भएका थिए। अनिल आउट भएपछि लोकेस फेरि ब्याटिङमा भएका थिए। लोकेश आउट भए लगत्तै छैटौं ओभरको अन्तिम बलमा कुशल मल्ल शून्यमा रनआउट भए।

गुल्सन झा ११ बलमा २६ रन, आरिफ शेखले १३ रन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए। यस्तै सोमपाल कामी १८औं ओभरमा ३ रनमा रनआउट भए।

बलिङमा वेस्ट इन्डिजका ओबेड र मोतीले २-२ विकेट लिए।

वेस्ट इन्डिजको १६० रन

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले ७ विकेटको क्षतिमा १६० रन जोड्यो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सबैभन्दा बढी ४३ रन जोडे। १८औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच हुनुअघि उनले ३६ बलमा ३ छक्का प्रहार गरे।

त्यसअघि तेस्रो ओभरमा सागर ढकालले वेस्ट इन्डिजका दुवै ओपनरलाई पेभिलियनको बाटो देखाए। सागरले दोस्रो बलमा उपकप्तान एलिक एथानाजलाई ६ रनमा कुशल मल्लबाट क्याच गराए। पाँचौ बलमा जोनसन चार्ल्स ११ रनमा बोल्ड गरे। चार ओभरमा सागरले १९ रन खर्चिए।

दशौं ओभरको अन्तिम बलमा नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोस्टन चेजलाई २३ रनमा आउट गर्‍यो। कुशल भुर्तेलले उनलाई बोल्ड गरे। त्यतिबेला वेस्ट इन्डिजले १० ओभरमा ६४ रन मात्र जोडेको थियो। व्यक्तिगत दोस्रो विकेट लिने क्रममा भुर्तेलले केसी कार्टीलाई १० रनमा आउट गरेका थिए।

सागर र कुशलले उत्कृष्ट स्पिन बलिङ गरेपछि सुरुवातमा वेस्ट इन्डिजका ब्याटर चल्न सकेनन्।

१७औं ओभरमा किमो पल सोमपाल कामीको बलमा बोल्ड हुन पुगे। उनले ८ रन मात्र जोड्न सके। १८औं ओभरमा हेडन वाल्सलाई रोहित पौडेलले ९ रनमा रनआउटको सिकार बनाए।

१९औं ओभरमा वेस्ट इन्डिजका ब्याटर आकास चन्दलाई १९ रन प्रहार गरे।

अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीविरुद्ध वेस्ट इन्डिजले २२ रन प्रहार गर्‍यो। जसमा गुणाकेश मोतीले ८ बलमा २ चौका र ४ छक्काको मद्दतमा नटआउट ३३ रन र म्याथ्यु फोर्डले ६ बलमा नटआउट ११ रन जोडे।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिए। सोमापल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

अब तेस्रो खेल बुधबार हुनेछ।

Share70Tweet44Send
Previous Post

नेपालको रोमाञ्चक जित

Next Post

तीन सय सैँतिस बैङ्क गाभिएर एक सय नौ कायम

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
तीन सय सैँतिस बैङ्क गाभिएर एक सय नौ कायम

तीन सय सैँतिस बैङ्क गाभिएर एक सय नौ कायम

न्युजिल्यान्डले घोषणा गर्‍यो टी-२० विश्वकप खेल्ने टोली

न्युजिल्यान्डले घोषणा गर्‍यो टी-२० विश्वकप खेल्ने टोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In