• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

सैनामैनामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in समाचार, हेडलाईन
0
सैनामैनामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
176
SHARES
800
VIEWS
ShareShareShare

बुटवल, रूपन्देही

सैनामैना । सैनामैना नगरपालिकामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी दुईदिने अभिमुखीकरण (तालिम) सप्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपण तथा मेलमिलापका लागि नगरपालिकाका जनप्रतिनिधिका लागि न्यायिक समितिले दुईदिने अभिमुखीकरण (तालिम) सञ्चालन गरेको हो ।

वडा स्तरमै आउने सामान्य किसिमका विवाद वडाबाटै समाधान र मेलमिलाप गर्न कानुन सम्बन्धि जानकार बनाउन नगरका ११ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, न्यायीक समिती तथा मेलमिलापकर्तालाई तालिम दिएको सैनामैना नगरपालिका उपप्रमुख एव न्याय समिति संयोजक विना रानाले बताउनुभयो । उहाँले स्थानीयस्तरमा हुने साना तिना विवादका घटना वडाबाटै निष्पक्ष र पारदर्शी रुपमा न्याय सम्पादन गराउने गरिएको र वडाबाट समाधान हुन नसकेको विवादलाई नगरको न्यायीक समितिले मेलमिलापको माध्यमबाट विवाद समाधान गरि नागरिकलाई सजह रूपमा न्याय प्राप्त गरेको अनुभुतिले जनताले स्थानीय सरकार र न्यायीक समितिप्रति विश्वास बढाएको बताउनुभयो । उपप्रमुख रानाले न्यायिक निरुपणका कानुनी प्राबधानका बारेमा जानकार भएर टोल र वडामा आएका समस्या तथा विवादलाई टोलमै समाधान एवं मेलमिलाप गर्न तालीम उपयोगी हुने बताउदै छिटो छरितो तरिकाले मुद्दाको किनारा लगाएर नगरिकलाई सहजता प्रदान गरि काम गरेकोले नगरमा कोहि कसैले अन्याय सहेर बस्न नपर्ने बताउँनुभयो ।

सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगरपालिकाले नगरबासी सबैलाई न्यायको प्रत्याभुत गराउने विश्वास दिलाउनुभयो । सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले सानातिना विवादलाई वडा स्तरीय मेलमिलाप समितिमार्फत मुद्दालाई छिनोफानो गरेर न्यायलाई सबै नागरिकको पहुँच पुर्याउनुपर्ने जोड दिदै उहाँले तालिममा सिकेका विषयवस्तु व्यवहारिक कार्यान्वयनमा जोड दिई न्याय सम्पदान गर्न आग्रह गर्नुभयो । न्यायपालिका सदस्य दुर्गामाया श्रेष्ठ तथा नगर सदस्य तेजेन्द्र सुवेदीले तालिमबाट सिकेका सिकाई आ–आफ्नो वडा, गाउँघरमा प्रयोग गर्दै सामान्य प्रकृतिका विवाद, पालिका, अदालत नपुर्याई वडा स्तरमै समाधान गर्ने बताउनुभयो ।

तालिममा मेलमिलाप कर्ताहरुको काम, कर्तव्य र क्षेत्रअधिकारका बारेमा जानकारी गराउनुको साथै ग्रामिण क्षेत्रमा हुने हिंसा न्यूनिकरण र विवाद समाधान गर्न सकिने अवस्था तथा प्रकृयाको बारेमा प्रशिक्षक राम बहादुर राउतराउत मेलमिलाप कर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो। । नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिती संयोजक विना रानाको अध्यक्षतामा तथा सैनामैना–४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको सञ्चालन कार्यक्रम सप्पन्न भएको थियो ।

Share70Tweet44Send
Previous Post

तातो हावाको लहर अझै बढ्ने

Next Post

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

घट्यो सुन तोलामा २ हजार २ सय

घट्यो सुन तोलामा २ हजार २ सय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In