• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

युएनभीको शो-रुम अव बुटवलमा

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in फिचर, लुम्बिनी, विजनेस, सूचना प्रबिधि
0
युएनभीको शो-रुम अव बुटवलमा
176
SHARES
800
VIEWS
ShareShareShare

पुस ११, बुटवल । लुम्बिनी क्षेत्रका लागि प्रतिष्ठत चिनिया ब्रान्ड युएनभीका  उत्पादनहरू आधिकारीक रूपमा बिक्री गर्ने गरि बुटवलमा  शो-रुम सञ्चालनमा आएको छ । विगत दुई दशक देखि बुटवलमा कम्प्युटर हार्डवेर तथा सफटवेयर बिक्री बितरण  गदै आइरहेकाे संस्था बुटवल कम्प्यूटरका संचालक द्वय विष्णु प्रसाद गौतम तथा बाबुराम देवकाेटाले बुटवल कम्यूटरकाे व्यावस्थापनमा युएनभी कम्पनीका सेक्यूरीटी उपकरणाहरू सिसिटिभी क्यामरा, स्मार्ट बोर्ड, युटिपि केबल, मेमोरी लगायतका आईटमहरुको आधिकारीक बिक्री शोरुम अाजबाट संचालनमा अाएकाे छ ।

आज एक समारोहका बिच युनिभ्यु डाईरेक्टर स्टेफन टाङले शोरुमको औपचारिक उद्घाटन  गरेका हुन , उद्घाटन गर्दै टाङले पछिल्लो समय नेपालले प्रविधिमा धेरै विकास गरेको बताउदै उनले नेपालका युवाहरुको प्रविधिप्रतिको चासो र मागलाई मध्येनजर गरि कम्पनीले लगानी गरेको बताए । युएनभीका उत्पादकहरु स्मार्ट स्टोरमा उपलब्ध गराउने योजनामा आफुहरु रहेको भन्दै उनले हाल देशका १५० बढी डिलरहरुबाट सेवा दिइदै आएको बताए ।

नेपालको लागि युएनभीको आधिकारीक बिक्रेता भने सामरी आईटी सोलुसन रहेको छ । ईलेक्ट्रिक क्यामरा, मोनिटर लगायतका हार्डवेयर उपकरणाहरू उत्पादन गर्दै आएको यस कम्पनी विश्वमा नै चर्चित र गुणस्तरीयतामा उत्कृष्ट रहेको  बताउदै संचालक गाैतमले  यो बुटवलमा भित्राउन पाउदा धेरै गर्व महशुश गरेको बताए ।

भिडियो निगरानी उपकरणकाे उत्पादन र समाधानको एक अग्रणीएवम् विश्व प्रशिद्ध युनिभ्युका क्यामेराहरू सुपथ मुल्यमा बुटवल बजारमा उपलब्ध हुने संचालक विष्णु गाैतमले बताए । विशेष गरि गृह सुरक्षा, व्यापार निगरानी, खुद्रा अनुगमन, ट्राफिक व्यवस्थापन, स्मार्ट शहरकाे सुरक्षा चुनाैतिहरू समाधानमा यो क्यामरा उपयोगी रहेको उनले बताए । युएनभीले सम्भवतः युनिभ्यूलाई जनाउने भन्दै उनले यसका मुख्य विशेषताहरुमा कम प्रकाशमा समेत उच्च-गुणस्तरकाे इमेज र उत्कृष्ट छविको लागि परिचित रहेको बताए । उन्नत प्रविधिका कारण अनुहार पहिचान, वस्तु पत्ता लगाउने र एआई भिडियो विश्लेषण जस्ता सुविधाहरू समेत यसमा समावेश रहेको उनले बताए ।

कार्यक्रममा युएनभीका नेपाल च्यानल्स सेल्स म्यानेजर श्रदान अधिकारी, नेशनल डिष्टिब्युटर सेल्स म्यानेजर भरत पौडेलले उत्पादनहरूको फराकिलो दायराको कारण नै बुलेट क्यामेराहरू, डोम क्यामेराहरू, पिटिजेड क्यामेराहरू र थर्मल क्यामेराहरू सहित क्यामेराहरूको विविध उत्पादनहरु विश्वब्यापी माग बढ्दो रहेको बताए ।

युएनभी ग्राहकको आवश्यकता र बजेटमा आधारित समेत रहेको छ । युएनभीका बजारमा पिटिजेड, एआई, नाईट भिजन लगायत विभिन्न प्रकारका गरि न्युनतम ४५०० देखि ५ लाखसम्मका क्यामराहरु उपलब्ध छन । जसमा १ वर्षको वारेन्टी र खरिद पछिको जडान र सेवाहरु उपलब्ध छन ।

Share70Tweet44Send
Previous Post

नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

Next Post

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउने तयारीका लागि कार्यदल गठन

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग
फिचर

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग

Next Post
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउने तयारीका लागि कार्यदल गठन

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउने तयारीका लागि कार्यदल गठन

सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In