• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

किसानको सारथी बन्दै कञ्चन,तरकारी मुल्य विकास परियोजनामा हस्ताक्षर

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in प्रदेश समाचार, लुम्बिनी, समाचार
0
किसानको सारथी बन्दै कञ्चन,तरकारी मुल्य विकास परियोजनामा हस्ताक्षर
176
SHARES
800
VIEWS
ShareShareShare

पुष २७ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाले पुर्वाधार विकास संगै कृषि क्षेत्रमा समेत काम गर्दै अघि बढेको पाईएको छ । कञ्चनलाई तरकारी खेतीको हवको रुपमा विकास गर्ने गरि तरकारी विकास मुल्य विकास सम्बन्धी परियोजनामा शुक्रबार सम्झौता भएको छ ।व्यवसायिक रुपमा कृषि उपज उत्पादन,कृषि संकलन,प्रशोधन र बजारीकरण गरि कृषि क्षेत्रको माध्यमबाट आर्थिक रुपान्तरण गर्ने हेतुका साथ यो परियोजनामा हस्ताक्षर भएको हो ।

कञ्चन गाउँपालिका,हेफर ईन्टरनेशनल र सेतो गुँरास बाल विकास रुपन्देही वीच साझेदारी कार्यक्रम गर्ने गरि सो परियोजनामा गाउँपालिकाका अध्यक्ष नवराज ढकाल,हेफर ईन्टरनेशनलको तर्फबाट कन्ट्री डाईरेक्टर डा.तिर्थराज रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता भएको परियोजना सम्पन्न गर्नका लागी रु.२ करोड ८० लाख ३६ हजार खर्च लाग्ने भनिएको छ ।जसमध्ये गाउँपालिकाको तर्फबाट रु.१ करोड ३७ लाख ६० हजार,हेफर ईन्टरनेशनलको तर्फ रु.१ करोड ४२ लाख ७६ हजार लागत उल्लेख गरिएको र सो परियोजनाको अवधि २६ महिना रहने कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिका भित्रका कृषकहरुलाई व्यवसायिक रुपमा एकिकृत गरि कृषि सहकारी मार्फत उत्पादनमा जोड दिने र दिगो आम्दानी मार्फत रोजगारी सिर्जना हुने अपेक्षा गरिएको बताए । जलवायु मैत्री कृषि प्रविधि मार्फत बजारको माग अनुसार गुणस्तरीय वस्तुहरुको उत्पादन गर्ने,उत्पादन वृद्धि र साना किसानहरुको बजारमा पहुँच पुर्योउने,किसानहरुमा समुह गठन गरि व्यवसायमा आवद्ध गराउने,सहकारी मार्फत संकलन,प्रशोधन र बजारीकरण गर्ने गरि यो परियोजना अघि बढ्ने अध्यक्ष ढकालको भनाई छ ।

सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर,प्रमुख प्रशासकीय अधिकृत सागर गौतम,आर्थिक विकास समितिका संयोजक केशर बहादुर खत्रीले परियोजना सफलताको कामना व्यक्त गरेका छन् ।कार्यक्रममा कार्यापालिका सदस्यहरु,कर्मचारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख गिरीराज अर्यालको रहेको थियो ।

Share70Tweet44Send
Previous Post

यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

Next Post

नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post

नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

कञ्चनको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कञ्चनको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In