• सम्पर्क
Saturday, September 5, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा लुम्बिनी प्रदेशबाट निर्वाचित

जीवन्त न्यूज by जीवन्त न्यूज
3 years ago
in फिचर, भर्खरै, राजनीति, लुम्बिनी
0
झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा लुम्बिनी प्रदेशबाट निर्वाचित
176
SHARES
800
VIEWS
ShareShareShare

माघ ११, बुटवल । लुम्बिनी प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनतर्फका उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा विजयी भएका छन् । यसअघि एमालेले जितेको सिटमा अहिले माओवादीका सुवेदी आएका हुन् भने कांग्रेसले आफ्नो सिट सुरक्षित गरेको हो । अन्य कलस्टरबाट सुवेदीले पाँच हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका झपेन्द्रबहादुर जीसीले ३०३९ मत भार प्राप्त गरे भने जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मत प्राप्त गरे ।

को हुन् सुवेदी ?

६१ वर्षीय झक्कुप्रसाद सुवेदी सुनील स्मृती गाउँपालिका–६ रोल्पा निवासी हुन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ– २ बाट तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई एक हजार ५३३ मतातन्तरले पराजित गरी सुवेदी चर्चामा आएका थिए ।

काठमाडौँ– २ मा खसेको जम्मा मत (३७,७२७)मध्ये सुवेदीले १३ हजार ८५८ मत प्राप्त गर्दा नेपाललाई १२ हजार ३२५ मत प्राप्त भएको थियो ।

सुवेदी गाविस अध्यक्ष हुँदै २०४९ सालमा जिल्ला विकास समिति रोल्पाको सभापति समेत भएका थिए । २०७४ को निर्वाचनमा सुवेदी वाम गठबन्धनका तर्फबाट काठमाडौँ– ६ को उम्मेदवार रहेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराएका थिए ।

संविधानसभा सदस्य भएर काम गरेका सुवेदीले आफ्नो अनुभव राष्ट्रियसभामा प्रस्तुत गर्ने बताएका छन् ।

को हुन् सापकोटा ? 

सत्ता गठबन्धनका तर्फबाट निर्वाचित विष्णुकुमारी सापकोटाले पाँच हजार ४३५ मतभार प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेकी तुलसा केसीले २,८६७ मतभार प्राप्त गरेकी छन् ।

२०३६ सालमा नेविसंघ गुल्मी जिल्ला सदस्य, २०५७ मा नेविसंघ केन्द्रीय सदस्य, नेपाल महिला संघ गुल्मी जिल्ला सभापति (२०६३–२०७४) हुँदै राजनीतिमा सक्रिय ५६ वर्षीया सापकोटाले राष्ट्रिय सभामा सामाजिक मुद्दा उठाउने बताएकी छन् ।

२०७४  को  अधिवेशनमा  गुल्मी  पार्टी सचिव भएकी सापकोटा २०७४  को स्थानीय तह  निर्वाचनमा उपमेयरमा झिनो मतले  पराजित भएकी थिइन् ।

सबै  दलका  महिला  अधिकारकर्मीहरूको  साझा सङ्गठन महिला लोकतान्त्रिक सञ्जालको  समेत  नेतृत्व गरेकी सापकोटाले एलएलबी सम्मको अध्ययन गरेकी छन् ।

Share70Tweet44Send
Previous Post

बागमतीमा गठबन्धनका विजयी

Next Post

सत्ता गठबन्धन १८ स्थानमा विजयी

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग
फिचर

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग

Next Post
सत्ता गठबन्धन १८ स्थानमा विजयी

सत्ता गठबन्धन १८ स्थानमा विजयी

हराएका दुई भैरव मास्क नेपाल ल्याइयो

यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेल शुक्रबार नेपाल र अफगानिस्तान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In