• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

हराएका दुई भैरव मास्क नेपाल ल्याइयो

जीवन्त न्यूज by जीवन्त न्यूज
3 years ago
in कला/मनोरन्जन, फिचर, समाचार
0
हराएका दुई भैरव मास्क नेपाल ल्याइयो
176
SHARES
800
VIEWS
ShareShareShare

माघ १२, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२, दोलखाबाट तीन दशकअघि हराएका दुई भैरव मास्क नेपाल ल्याइएको छ । २०५० फागुन २२ गते र २०५१ फागुन २४ गते हराएका ती भैरव मास्क ४ डिसेम्बर २०२३ मा नेपाल ल्याइएको लालीगुराँस क्लब दोलखाका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराएर विभिन्न ठाउँ हुँदै यी मास्क अमेरिकाको रुबिन र डल्लास म्युजियमबाट नेपाल फिर्ता ल्याइएको हो । “लस्ट आर्ट अफ नेपालले मसँग रहेका मास्कका आधारमा यी मास्क पत्ता लगाएको हो । पत्ता लागेपछि गत २०७९ भदौ महिनाबाट मास्क फिर्ता ल्याउन प्रधान खलकका पुजारी यज्ञकुमार प्रधान र म प्रमाण जुटाउन लागिपरेपछि फिर्ता ल्याउन सम्भव भएको हो,” उहाँले भन्नुभयो ।

२०७९ कै भदौ महिनामा नेपाल हेरिटेज रिकभरी क्याम्पेनका सचिव सञ्जय अधिकारीमार्फत पुरातìव विभाग र अमेरिकी निकायसँग निरन्तर छलफल र पहल गरिएको थियो । पुरातìव आइपुगेका ती मास्क सम्बन्धित प्रधान परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको लालीगुराँस क्लब दोलखाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । चोरी गर्नेले दुई भैरवका टाउको मात्र काटेर लगेका थिए । भैरवको घाँटी भने मन्दिरमा त्यसै छाडिएको थियो । दुई मास्कमध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख छ । अभिलेख अनुसार यसको स्थापना १५५० साल हो । यसलाई भगवान् घरमा भने १६८९ सालमा स्थापना गरिएको थियो । दुवै भैरवको डिजाइन एकै किसिमको भएकाले एकै समयमा निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ । आकारमा भने एउटा ठुलो र अर्को अलि सानो छ ।

प्रधान परिवारमै हराएको करिब तीन दशकपछि गत जेठ २० गते बज्रधर मूर्ति कुलायनमा भिœयाइएको थियो । यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको सो मूर्ति पूजा तथा वैदिक विधिविधान गरी श्रेष्ठ परिवारको कुलायनमा भिœयाइएको थियो ।

हङकङमा भेटिएको सो मूर्ति छाउनी सङ्ग्रहालयबाट बुझी दोलखा ल्याइएको थियो । मूर्तिलाई बाजागाजासहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भिœयाइएको हो । भिœयाउनुअघि मूर्तिलाई गाईको दुधले नुहाएर श्रीपेच पहि¥याइएको थियो । यो कोर्छेमी (राज) श्रेष्ठ खलकको मूर्ति हो । २०५२ भदौ १४ गते यो मूर्ति हराएको थियो ।

स्थानीयवासी डा. सुनील मास्केका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो । यो मूर्ति फर्काउन पहल गर्दै आउनुभएकी प्राडा एमिलिन स्मिथले यसको उत्पत्ति पहिचानमा प्रमाणिकता देखाएपछि सङ्कलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरिएको थियो ।

नेपाली महावाणिज्य दूतबाट छाउनीको सङ्ग्रहालयमा ल्याइएको थियो । सङ्ग्रहालयले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको थियो । बज्रधरको ३७ इन्च अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो । हरेक वर्षको इन्द्र जात्रामा पाँच दिनसम्म पूजाआजा गरी देखाइने गरिन्छ । कुलायनमा राखिएकै अवस्थाबाट मूर्ति चोरिएको थियो । बाकसमा राखिएको श्रीपेच भने यहीँ रहेको थियो ।

Share70Tweet44Send
Previous Post

गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन राष्ट्रपति पेश

Next Post

त्रिवि र चिनियाँ विश्वविद्यालय बिच सहकार्यको सम्झौता

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
त्रिवि र चिनियाँ विश्वविद्यालय बिच सहकार्यको सम्झौता

त्रिवि र चिनियाँ विश्वविद्यालय बिच सहकार्यको सम्झौता

यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेल शुक्रबार नेपाल र अफगानिस्तान

अफगानिस्तानविरुद्ध आकाश एक्लैले लिए ५ विकेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In