• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

नेपाली सेनाद्वारा जितगढी– नुवाकोट गढीमा पदयात्रा

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in देश/प्रदेश, फिचर, लुम्बिनी, समाज, हेडलाईन
0
नेपाली सेनाद्वारा जितगढी– नुवाकोट गढीमा पदयात्रा
176
SHARES
800
VIEWS
ShareShareShare

फागुन २४, बुटवल । सेना दिवसको अवसरमा नेपाली सेनाले नुवाकोट गढीमा पदयात्रा गरेको छ । श्री मध्य पश्चिम पृतनाद्वारा २६१ औँ सेना दिवसको अवसरमा जितगढी– नुवाकोटगढी ऐतिहासिक पदमार्गमा पदयात्रा गरेको हो ।

एक कार्यक्रमका बिच मध्य पश्चिम पृतनाका पृतनापति उपरथी सुनिल श्रेष्ठ, रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर भन्सार कार्यालयका प्रमुख नारद गौतम, गरुड दलका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपाने, मध्यपश्चिम पृतनाका चिफ अफ स्टाफ सहायक रथी नारायण थापा, सालझण्डी ब्याटल स्कुलका सहायक रथी कृष्ण जिसीसहित पदयात्रा शुभारम्भ गरिएको थियो ।

सेनाले प्रत्येक वर्ष आआफ्नो क्षेत्रका रहेका सामरिक महत्व र ऐतिहासिक पर्यटकिय क्षेत्रमा रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । यसैक्रममा शुक्रबार बुटवलको जितगढी किल्लादेखि नुवाकोटसम्मको पदमार्गमा पदयात्रा गरेको हो । यो मादमार्ग अन्तरगत निर्माणमा सेनाबाट सहयोग भएको थियो। करिब ४।१५ किमि दुरी १ घण्टा १५ मिनेटमा पूरा गरिएको थियो। २२० मिटरदेखि ८०० मिटरको चढाई गरिन्छ । बुटवल माबिको शुभारम्भमा १ किलोमिटर कंक्रिटबाट बनेको सिढिको बाटा र त्यसभन्दा माथि भने प्राकृतिक पैदलमार्ग रहेको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको सामरिक महत्व बोकेको जितगढी किल्ला र नुवाकोटगढीको एकिृकृत विकासमा जोड दिदै विभिन्न योजनाहरु अघि बढाएको बताए । आगामी वर्ष यस क्षेत्रको विकासमा करिब ६ करोड बजेट गोल घर बनाउने र जितगढी तिनाउ नदि किनारमा आरती केन्द्रका लागि योजना आयोगमा सिफारिस गरिएको बताए ।

यसैगरि नेपाली सेनाले नुवाकोट मन्दिरमा चढ्ने सिढी र रेलिङ निमार्ण गरेर हस्तान्तरण गरिएको छ भने । नेपाली सेनाको अगुवाईमा साईन रेसुङा डेभलमेन्ट बैक, बुटवल उपमहानगरपालिका, तिनाउ गाउपालिकाको सहयोगमा नुवाकोटगढीमा कर्णेल उजिरसिह थापाको पुर्ण कदको मुर्ति स्थापना गरिने भएको छ । करीब १५ लाख लागतमा उजिरसिह थापाको पूर्णकदको मुर्ति तयार भैसकेको र चैत महिनामा स्थापना गरिने गरुड दलका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले बताए ।

गतवर्ष दिवसको दिनमा मध्यपश्चिम पृतना र २२ नं बाहिनीबाट दिवसमा बुटवलमा १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला दौड गरिएको थियो । तत्कालिन पृतनापति उपरथि यामप्रसाद ढकाल र तत्कालिन बाहिनी सहायक रथि नवराज गुरुङबाट यस क्षेत्रका सामरिक महत्वका गढी संरक्षणको महत्वपूर्ण अभियान थालनी भएको थियो ।

Share70Tweet44Send
Previous Post

सैनामैना नगरपालिकाकाे वडा नंं ९ को प्रशासनिक भवन उद्घारटन

Next Post

वक्तृत्वकला प्रतियोगितामा केरवानी मा वि प्रथम

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
वक्तृत्वकला प्रतियोगितामा केरवानी मा वि प्रथम

वक्तृत्वकला प्रतियोगितामा केरवानी मा वि प्रथम

सैनामैना नगरपालिकामा ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनायाै

सैनामैना नगरपालिकामा ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनायाै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In