• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

रुपन्देहीको शुद्धोधनमा पहिलो पटक जुत्ता मेला सुरु, बैशाख ०५गते सम्म चल्ने

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in फिचर, लुम्बिनी, विजनेस
0
रुपन्देहीको शुद्धोधनमा पहिलो पटक जुत्ता मेला सुरु, बैशाख ०५गते सम्म चल्ने
176
SHARES
800
VIEWS
ShareShareShare

चैत्र १९,  बुटवल ।  नेपालीहरुको नया वर्ष २०८१को अवसर पारेर रुपन्देहीको शुद्धोधनमा “शुद्धोधन जुत्ता मेला” आयोजना गरीएको छ । नेपाली जुत्ता घर बुटवलको आयोजना तथा रिद्धिशिद्धी पार्टी प्यालेस फर्साटिकरको सहकार्यमा यही चैत्र १८गते आईतबार देखि १५ दिने जुत्ता मेलाको आयोना गरीएको हो।

“स्वदेशी उत्पादनको प्रयोग गरौ राष्ट्रलाई आत्मनिर्भर बनाऔ” भन्ने नारा सहित नेपालका प्रतिष्ठित पाँचवटा फुटवेयर उत्पादक कम्पनीहरुको संंगलगनता रहेको मेलाको समुदघाटन शुद्धोधन गाँउपालिका प्रमुख बिष्णुप्रसाद बस्यालले गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले शुद्धोधनमा पहिलो पटक जुत्ता चप्पल मेलाको आयोजना भएकोमा खुशी व्यक्त गर्दे आयोजकले मेला आयोजनाका लागि फर्साटिकरलाई रोज्नु भएकोमा धन्यवाद दिए । उनले स्वदेशी उत्पादनको प्रयोगलाई सबैजे जोड दिनु पर्ने बताउदै आफुले पनि जानु अगाडी एक जोर जुत्ता खरिद गर्ने बताए ।

नेपालमै उत्पादन भएका जुत्ताचप्पलको यस मेलाले यस क्षेत्रका जनताहरु लाभान्वित हुने बताउदै उपस्थित सबैलाई आ–आफ्नो तर्फबाट मेलाको प्रर्वधनमा सहयोग गर्न पनि अनुरोध गरे ।अध्यक्ष बस्यालले मेलाको प्रचारप्रसार गरि जतिसक्दो स्थानिए उपभोक्ता सामु पुर्याउन् उपस्थित सबैलाइ आग्रह समेत गरे ।

समुदघाटन कार्यक्रममा बोल्दै मेला संयोजक तथा फुटवेयर म्यानुफयाक्चरर एसोसिएसनका केद्रिय सदस्य चोला प्रसाद पाठकले ठुला शहर मात्र नभई ग्रमिण बजारमा पनि स्वदेशी नेपाली ब्राण्डहरु लाई परिचित गराई नेपाली उत्पादनहरु बिदेशी उत्पादनहरुका तुलनामा मुल्य र गुणस्तरका हिसाबले उत्कृट रहेकाछन भन्ने जानकारी गराउदै नेपाली फुटवेयर ब्राण्डप्रति उपभोक्ताको विश्वास बदाउनु रहेको बताए ।

नेपालमा सरदर वार्षिक १२करोड जोडी जुत्ता चप्पलको खपत रहेको बताउदै नेपाली फुटवेयर उत्पादकले जम्मा ६ करोड जोडी जुत्ताचप्पल मात्र उत्पादन बजारमा पठाउले गरेको बताउदै बाकी जुत्ता चप्पलहरु चोरी पैठारी भएर सिमा नाका बाट भित्रिने गरेको तथा केही मात्रामा तेस्रो मुलुकबाट पनि आयात हुने गरेको बताए ।नेपाली फुटवेयर उत्पादकहरु पुरा संचालनमा अएमा स्वदेशी खपत पुरा गर्दै निकासी समेत गर्न सक्षम रहेको जानकारी दिए ।

कार्यक्रममा फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डेले शुद्धोधन जस्तो बजारमा जुत्ता चप्पलको मेलाको आयोजना हुनु सुखदरहेको बताउदै यसबाट स्थानियले नेपाली उत्पादनको बारेमा जानकारी पाउनुका साथै उपभोक्ताको रुची समेत बढ्ने बताए ।

कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तथा शुद्धोधन गा.पा. वडानं ४का वडा अध्यक्ष केशव प्रसाद अधिकारीले मेलाबाट शुद्धोधनवासीले मात्र नभई आसपासका पालिकाहरुले समेत लाभ लिने बताए ।

उनले भने, मेला अयोजनाले समर्ग फर्साटिकर बजारकोनै गरीमा बढाएको बताउदै पालिका बासीले पनि मेला सफल बनाउन सक्दो सहयोग गर्नुपर्ने बताए । आफु पहिले देखिनै नेपाली फुटवेयर ब्राण्डको प्रयोगकर्ता भएको र उत्पादनबाट आफु सन्तुष्ट रहेको बताउदै सबै शुद्धोधन बासिलाई नेपाली उत्पादनलाई मायाँ गरी प्रयोग गरीदिनुहुन समेत अनुरोध गरे।

कार्यक्रममा कार्यक्रममा रिद्धीशिद्धी पार्टी प्यालेसका अध्यक्ष केशव कंडेल, रेब्सा रुपन्देहीका अध्यक्ष लोक शर्मा, फर्साटिकर आमा समुहकी आमा समुहकी उपाध्यक्ष सुनिता थापा, लगाएतले बोलेका थिए ।

मेलाको ईभेन्ट तथा मिडिया पार्टनर संस्था ग्लोबल मिडियाका ग्रुपका निर्देशक गौतम भुसालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमलाई स्थाथिय यूवा लिडर तथा विद्यार्थी नेता डि.आर कडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा लोकप्रिय लोक दोहोरी गायीका समिक्षा गैरैले आŠनो सांङ्गितिक प्रस्तुति समेत दिएकी थिईन । कार्यक्रममा स्थानिय समाजसेवी, राजनितिकर्मी, शिक्षक, बिद्यार्थी लगाएतको उपस्थिति थियो ।

मेला यहि २०८१ बैशाख ०५ गते सम्म रिद्धीशिद्धी पार्टी प्यालेसको सभाहलमा चल्ने छ । मेलामा रन शुज, स्मार्ट शुज, शु–ल्याण्ड, टुरीष्ट पियू टाईम, शिखर शुज लगाएतका नेपाली ब्राण्ड सहभागी छन ।

Share70Tweet44Send
Previous Post

‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’

Next Post

गाजामा ६ सय इजरायली सैनिकको मृत्यु

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग
फिचर

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग

Next Post
गाजामा ६ सय इजरायली सैनिकको मृत्यु

गाजामा ६ सय इजरायली सैनिकको मृत्यु

राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In