बीमा कार्यक्रम पुन: सञ्चालनको लबिङ गर्न ‘केन्द्रीय कोष’ बनाएर आर्थिक प्रलोभनमा पार्ने निजी मेडिकल कलेजको तयारी
काठमाडौं- बीमा कार्यक्रममा फेरि सञ्चालनका लागि निजी मेडिकल कलेजले स्वास्थ्य मन्त्रालय र बीमा बोर्डका उच्च पदस्थ पदाधिकारीहरुलाई आर्थिक प्रलोभनको बाटो अपनाउन...




















