• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in कोशी, फिचर, राजनीति
0
इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता
176
SHARES
800
VIEWS
ShareShareShare

 चैत २४, इलाम। इलाम-२ मा वैशाख १५ मा हुन लागेको उप-निर्वाचनका लागि नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका २० उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका छन्। पञ्चेबाजासहित विभिन्न तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि इलाम- २ मा जितेको नेकपा (एमाले)को तर्फबाट सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता भएको छ। सुहाङको उम्मेदवारी दर्ता गराउन पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता हिकमतकुमार कार्की, एमाले केन्द्रीय सदस्य रामबहादुर राना, एमाले जिल्ला अध्यक्ष तथा सांसद महेश बस्नेतसहित एमालेका अन्य नेता तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो। पञ्चेबाजासहित निस्किएको जुलुस निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो।

म्मेदवारी दर्ता गरेपछि एमालेका सुहाङले अहिले अवस्था र परिस्थितिमा आफूलाई विजयी बन्न सहज रहेको बताउनुभयो। अरु कुनै पनि दलका उम्मेद्वार अबल र सक्षमनै रहेको आफूले ठाने पनि इलाम-२ मा सबैको साथ, सहयोग र आर्शिवादले आफ्नो जित निश्चित रहेको उहाँको भनाइ छ। ‘अहिले पार्टीको घोषणा पत्रसहित इलामको समृद्धिको लागि शिक्षा र स्वास्थ्यको विकास अपरिहार्य रहेकाले त्यसलाई मुख्य एजेण्डा बनाउनु पर्नेछ,’ सुहाङले भन्नुभयो, ‘सबै भन्दा छिटो विकास र रोजगारीको अवसर प्रदान गर्ने कृषि र पर्यटन क्षेत्रलाई अगाडि सार्नुपर्ने अवस्था छ। अपूर्ण कामलाई पूर्ण गर्नुपर्ने छ।’

अघिल्लो निर्वाचनमा पनि एमालेसँग पराजित बनेको नेपाली कांग्रेसले इलाम-२ मा डम्बरबहादुर खड्कालाई अघि सारेको छ। बाजागाजा, पञ्चकन्या र जाराजुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएका कांग्रेसका जिल्ला सभापति खड्काले आफ्नो उम्मेदवारी दर्तापछि जित आफ्नो हुने दाबी गर्नुभयो। ‘अहिले अरु दलका उम्मेद्वार भन्दा  म सिनियर छु, सबै नागरिकका दुःख सुखमा साथ दिएको छु, त्यही कारणले पनि यसपटक खारिएको मान्छेलाई इलाम- २ का जनताले जिताउनेछन्’, खड्काले भन्नुभयो।

एमाले र कांग्रेसपछि चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता क्षेत्रमा रहेका आफ्ना उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बूको उम्मेदवारी दर्ता गराएको छ। रास्वपाका केन्द्रीय उपसभापति तथा श्रममन्त्री बिपी अर्यालयसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लिम्बूले मनोनयन दर्तापछि अन्य दलबाट दिक्क भएका जनताले आफूलाई मत दिने विश्वास व्यक्त गर्नुभयो। ‘पुराना दलबाट थाकेका जनताले अब नयाँ दललाई विश्वास गर्नेछन्’, लिम्बूले भन्नुभयो, ‘पहिचान पक्षधरको मुद्दामा रास्वपाले पनि एउटा एजेण्डा बनाएको छ। परिचानका पक्षमा रास्वपा लड्नेछ।

यस्तै कोशी प्रदेश नाम खारेजीको माग गर्दै किराँत लिम्बूवान क्षेत्रका लागि पहिचान पक्षधर आफूलाई स्थापित गराउँदै डकेन्द्रसिंह लिम्बूले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ। इलाम-२ का लागि जनमत पार्टीका प्रेमदिप लिम्बू, नेपाल मजदुर  किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनलका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट जीतबहादुर राई, स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

यसैगरी जयवन्त विक्रम साह राष्ट्रिय मुक्ति आन्दोलन, अर्जुनकुमार साही स्वतन्त्र, केशवकुमार चापागाईं स्वतन्त्र, गणेशबहादुर चौहान राप्रपा नेपाल, दिपेश बोहोरा स्वतन्त्र, योगेन्द्र गुरुङ स्वतन्त्र, राज वश्याल स्वतन्त्र, रेशमबहादुर सुनार नेपाली जनता दलले उम्मेद्वारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कोकिला ढकाल, इलाम 

Share70Tweet44Send
Previous Post

स्थानीय तहमा पन्ध्र थरीका कर्मचारी

Next Post

रुसी सेनामा कार्यरत नेपाली फर्काउन गृहमन्त्रीसँग माग

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग
फिचर

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
कर्णाली

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

Next Post
रुसी सेनामा कार्यरत नेपाली फर्काउन गृहमन्त्रीसँग माग

रुसी सेनामा कार्यरत नेपाली फर्काउन गृहमन्त्रीसँग माग

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In