• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

प्रभावकारी देखिएनन् न्यायिक समिति

जीवन्त न्यूज by जीवन्त न्यूज
1 year ago
in गण्डकी, फिचर, समाचार
0
प्रभावकारी देखिएनन् न्यायिक समिति
176
SHARES
800
VIEWS
ShareShareShare

काठमाडौँ,  १९ गते असार। स्थानीय तहमा न्यायिक समितिले गर्दै आएको कार्यको प्रभावकारिता कमजोर पाइएको छ । स्थानीय तहमा समितिमार्फत जनतालाई न्यायिक अधिकार प्रदान गर्ने गरिएको भए पनि आठ वर्षको मूल्याङ्कनमा समितिको काम अपेक्षाकृत रूपमा प्रभावकारी हुन नसकेको पाइएको हो ।

संविधानको धारा २१७ मार्फत स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ ले स्थानीय तहमा नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गाउँ र नगर सभाका दुई जना सदस्य रहेको तीन सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ ।

नीति अनुसन्धान प्रतिष्ठानले सात वटै प्रदेशमा २०७४ देखि २०८२ जेठसम्म आठ वर्षको अवधिलाई आधार मानेर तयार पारेको मूल्याङ्कनसहितको प्रतिवेदनमा समितिबाट आंशिक रूपमा न्यायिक निरूपण भए पनि समग्रमा समितिको प्रभावकारिता नभएको पाइएको उल्लेख गरिएको छ । ऐनको दफा ४७ ले न्यायिक समितिको अधिकार क्षेत्र १ मा आली, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपभोग, अर्काको बाली नोक्सानी गरेको, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपन्छी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण वा हेरचार नगरेकोलगायतका १३ वटा विवादको निरूपण गर्ने अधिकार तोकिएको छ ।

त्यस्तै समितिको अधिकार क्षेत्र २ मा सरकारी सार्वजनिक वा सामुदायिकबाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको, पति पत्नीबिचको सम्बन्ध विच्छेद, गाली बेइज्जती, लुटपाट अरूको आवासमा अनधिकृत प्रवेश गरेकोलगायतका ११ वटा विवाद मेलमिलापको माध्यमबाट निरूपण गर्नुपर्ने उल्लेख गरिएको छ ।

७५३ वटै स्थानीय तहमा न्यायिक समितिको संरचना निर्माण गरी विवादको निरूपण र मेलमिलाप हुँदै आए पनि जुन रूपमा प्रभावकारिता हुनुपर्ने त्यति हुन नसकेको प्रतिष्ठानले प्रतिवेदनमा औँल्याएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजालले अनुसन्धानका क्रममा स्थानीय तहको न्याय सम्पादनको कार्य त्यति प्रभावकारी नभएको बताउनुहुन्छ । स्थानीय तहको न्यायिक संरचनामा कार्यरत पदाधिकारीको कानुनी दक्षताको अभाव, स्थानीय तहको न्यायिक समितिको निर्णय कार्यान्वयने प्रणाली कमजोर, समितिमा पदाधिकारी राजनीतिक दलबाट निर्वाचित भएर आउने भएकाले निष्पक्षताप्रति आशङ्का हुने गरेको छ । स्थानीय तहमा मेलमिलापकर्ताको अभाव, न्यायिक समितिका संयोजकको व्यवस्था, विवाद निरूपणका लागि नियमित तालिकाको अभाव, नियमित अनुगमन संयन्त्रको कमजोरीले गर्दा समितिको विश्वसनीयता र प्रभावकारिता झनै कमजोर हुँदै गएको प्रतिष्ठानले औँल्याएको छ । यस्तै सामाजिक व्यवहार सञ्चालनका लागि घरसारमा गरिने लेनदेन, घर तथा जग्गा बहाल, चल, अचल सम्पत्तिको बिक्री सम्झौता जस्ता कागजातको लिखत तयार गरेपछि लिखतका पक्ष स्वयम् सम्बन्धित स्थानीय तहमा उपस्थित भएर लिखत दर्ता गराउनुपर्ने कानुनी व्यवस्था भए पनि यसलाई अक्षरशः पालना नगरेका कारण पनि धेरैले आफ्नो हकाधिकार गुमाउनु परिरहेको छ ।

यस्ता लिखत तयार गर्नेले वडामा गएर दर्ता गर्नुपर्ने जानकारी नदिने र कुनै एक पक्षले सम्झौता अनुसार दायित्व पूरा नगरे न्यायका लागि उजुरी गर्ने आधारै समाप्त हुने भएकाले स्थानीय तहले कानुनी साक्षरता अभियानै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको विज्ञको भनाइ छ । यद्यपि गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले भने ससाना विवाद निरूपण गर्नका लागि स्थानीय तहको न्यायिक समिति प्रभावकारी बनेको दाबी गरेका छन् ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली 

साबिकको स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा उल्लेख गरिएका विषयलाई स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ को १ र २ मा न्यायिक समितिको अधिकार क्षेत्रमा राखिएकाले स्थानीय सरकार सञ्चालन ऐन निर्माण प्रक्रियामा नै कमजोर भएको थियो । संविधानको धारा १२७ को २ मा स्थानीय तहले अदालत गठन गर्नका लागि सङ्घीय सरकारले कानुन, प्रदेश सरकारले संरचना बनाउने र स्थानीय तहले कार्यान्वयन गर्ने भनेर अनुसूची ८ मा स्थानीय अदालतको व्यवस्था गरिएको हो । अहिलेसम्म पनि स्थानीय अदालत गठन हुन नसक्नु न्यायिक समितिको काम प्रभावकारी नहुनुको मुख्य कारण हो । न्यायिक समिति गठन गरेपछि समितिले जति काम गर्नुपर्ने त्यो क्षेत्राधिकार नै समितिलाई छैन । ११ वटा न्याय निरूपण र १३ वटा मिलापत्र गराउने अधिकार मात्र समितिलाई छ ।

सरिता तिम्सिना (भट्टराई) : उपप्रमुख सूर्यविनायक नगरपालिका 

स्थानीय तहको न्यायिक निरूपणको समग्रतालाई हेर्दा संविधानले नै न्यायिक समितिमा न्यायिक निरूपण गर्न उपप्रमुखको संयोजकत्वमा समितिको व्यवस्था ग¥यो । निर्वाचित प्रतिनिधि न्यायिक समितिमा भए पनि न्यायिक निरूपण गर्ने क्रममा राजनीतिक आस्था छाडेर न्याय निरूपण गर्ने गरिएको छ ।  सूूर्यविनायक नगरपालिकाको न्यायिक समितिले गरेका केही निर्णयमा कतिपय व्यक्ति चित्त नबुझेर अदालत गएको र अदालतले पनि न्यायिक समितिले गरेको निर्णयलाई सदर गरेको छ । पहिलो चरणमा वडामा मेलमिलापकर्ताका माध्यमबाट दुई पक्षलाई एकैठाउँमा राखेर समस्याको समाधानका उपाय उहाँहरूलाई नै खोज्न दिन्छौं । कतिपय अवस्थामा भने वडा समितिले विवाद मिलाउन खोज्दा विवाद गिजोलिने पनि गरेको छ । अहिले कतिपय विवादलाई न्यायिक समितिमा आउनुपूर्व नै वडाले मेलमिलाप केन्द्रमार्फत मिलाउने पनि गरेको छ ।

Share70Tweet44Send
Previous Post

कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

Next Post

प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाद्धारा प्रहरीलाई सहयोग

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाद्धारा प्रहरीलाई सहयोग

प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाद्धारा प्रहरीलाई सहयोग

श्रीलङ्का विरुद्ध नेपाल ८-० गोल अन्तरले विजयी

श्रीलङ्का विरुद्ध नेपाल ८-० गोल अन्तरले विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In