• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाद्धारा प्रहरीलाई सहयोग

जीवन्त न्यूज by जीवन्त न्यूज
1 year ago
in लुम्बिनी, विजनेस, समाज, हेडलाईन
0
प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाद्धारा प्रहरीलाई सहयोग
176
SHARES
800
VIEWS
ShareShareShare

प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ट्राफिक ब्यवस्थापनमा सहजताकालागि दुई थान प्रहरी चेकिङ्ग पोष्ट (ब्यारिकेट) ईलाका प्रहरी कार्यालय बेलहिया, भैरहवा रुपन्देहीलाई बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।
सडक चेकजाँच तथा ट्राफिक ब्यवस्थापनमा सहयोग गर्ने हेतुले ब्यारिकेट बैंकका लुम्बिनी प्रदेश प्रमुख कुशसुदन सिंहले ईलाका प्रहरी कार्याल बेलहियाका प्रमुख, प्रहरी निरीक्षक मुकेश न्यौपानेलाई हस्तान्तरण गर्नु भएको हो । ब्यारिकेट हस्तान्तरण कार्यक्रममा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक मुकेश न्यौपाने, बैंकका लुम्बिनी प्रदेश प्रमुख कुशसुदन सिंहले आफ्नो मन्तव्य राख्नुभएको थियो । बैंकका भैरहवा शाखा प्रबन्धक बाबुराम अर्यालले सडक चेकजाँच तथा ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले शाखाले प्रहरी कार्यलयको अनुरोध बमोजिम सो ब्यारिकेट सहयोग गरिएको जानकारी दिनुभयो ।

सो कार्यक्रममा बोल्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख कुशसुदन सिंहले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको कुरा व्यक्त गर्नुभयो । प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक मुकेश न्यौपानेले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सहयोग गर्नुभएकोमा बैंक प्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
यस बैंकको केन्द्रिय कार्यालय काठमाण्डौ कमलपोखरीमा रहेको साथै बैंकका देशभर करिब दुई सय शाखाहरु रहेका छन् । लुम्बिनी प्रदेशमा मात्रै २१ शाखा र रुपन्देही जिल्लामा ७ शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सेवा उपलब्ध गर्दै आएको छ ।

Share70Tweet44Send
Previous Post

प्रभावकारी देखिएनन् न्यायिक समिति

Next Post

श्रीलङ्का विरुद्ध नेपाल ८-० गोल अन्तरले विजयी

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा
लुम्बिनी

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

लालपुर्जा वितरण गर्ने तयारी
फिचर

लालपुर्जा वितरण गर्ने तयारी

Next Post
श्रीलङ्का विरुद्ध नेपाल ८-० गोल अन्तरले विजयी

श्रीलङ्का विरुद्ध नेपाल ८-० गोल अन्तरले विजयी

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट खारेज

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट खारेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In