• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति

जीवन्त न्यूज by जीवन्त न्यूज
1 year ago
in Uncategorized
0
176
SHARES
800
VIEWS
ShareShareShare

यदि तपाईंले च्याट जिपिटीजस्ता एआई च्याटबटहरूलाई कुनै प्रश्न सोध्नुभयो भने, तिनीहरूले त्यसको उत्तर दिनका लागि इन्टरनेटमा उपलब्ध जानकारीहरूको सहारा लिन्छन्। केवल च्याट जिपिटी मात्र होइन जेमिनाईदेखि मेटा जस्ता अन्य एआई बटहरू पनि प्रयोगकर्ताका प्रश्नहरूको उत्तर दिनका लागि वेबसाइटमा प्रकाशित सामग्रीहरु माथि निर्भर हुन्छन्।

च्याटबटहरुले प्राप्त गर्ने त्यस्ता जानकारीहरू विभिन्न समाचार संस्था, वेबसाइट वा अन्य प्रकाशनहरूले इन्टरनेटमा राखेका हुन्छन्। एआई च्याटबटहरू तत्कालै कुनै पनि सवालको जवाफ दिन सक्नुको कारण चाहीँ ती जानकारीहरू इन्टरनेटमा सजिलै र निःशुल्क रूपमा उपलब्ध हुनाले हो।

तर यस प्रक्रियामा च्याटबटलाई सबै सामग्रीहरू उपलब्ध गराउने वेबसाइटहरुले चाहिँ खासै लाभ लिन पाउँदैनन्। उल्टै इन्टरनेट प्रयोगकर्ताले अन्य वेबसाइट खोल्नुको साटो सिधै एआई च्याटबटहरूसँग उत्तर खोज्न थालेपछि ती वेबसाइटहरूमा भिजिटर्स कम हुन थाल्छन्। जसले उनीहरूलाई आर्थिक घाटा पुर्याउँछ।

यही कारणले गर्दा पछिल्लो समयमा विश्वभर नै एआई कम्पनीहरूमाथि अरूको सामग्री बिना अनुमति स्क्र्याप गर्ने (संकलन गर्ने) र कपीराइट नीति उल्लंघन गर्ने गरेको आरोप लागिरहेका छन्। तर अब यस्तो अभ्यास धेरै समयसम्म टिक्ने देखिँदैन । किनभने यो विषयमा चाँडै नै विश्वव्यापी रुपमा कडाइ हुने देखिएको छ।

च्याटबटहरूले अब इन्टरनेटबाट निशुल्क डेटा पाउने छैनन्

इन्टरनेट पूर्वाधार सेवा प्रदान गर्ने प्रसिद्ध कम्पनी क्लाउडफ्लेयर (Cloudflare) ले त्यसरी वेबसाइटहरुबाट विना अनुमति डेटा संकलन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स स्क्र्यापर्सलाई स्वतः ब्लक गर्ने निर्णय गरेको छ। यो कदमलाई इन्टरनेटको दुनियाँमा एआई सामग्री सेन्सरसिपको क्षेत्रमा प्रारम्भिक प्रयासको रूपमा हेरिएको छ।

योसँगै वेबसाइट धनीहरुले साइटमा भएका आफ्ना सामग्रीमाथि पूर्ण नियन्त्रण राख्न सक्नेछन् र ती डेटालाई एआई च्याटबटले अनधिकृत रुपमा प्रयोग गर्न पाउने छैनन्।

क्लाउडफ्लेयरका अनुसार वेबसाइटका सामग्री प्रयोग गर्न अनुमति नलिएका र त्यसको उचित भुक्तानी नदिएका एआई प्लाटफर्मका डोमेनहरूलाई ब्लक गरिनेछ।

यसबाट एआई कम्पनीहरूले वेबसाइटको डेटा सजिलै स्क्र्याप गरेर निःशुल्क प्रयोग गर्न पाउने अवस्था अब सकिँदैछ।

यस निर्णयलाई विश्वभरिका ठूला मिडिया संस्थाहरूले पनि समर्थन गरेका छन्।

यस अभियानमा एसोसिएटेड प्रेस, द एटलान्टिक, बजफिड, कन्डे नास्ट, डीएमजीटी, फर्च्युन, द इन्डिपेन्डेन्ट, स्काई न्यूज र टाइम जस्ता प्रमुख प्रकाशन संस्थाहरूले साथ दिएका छन्।

यी सबै मिडिया हाउसहरू आफ्ना सामग्रीको संरक्षण र अनधिकृत प्रयोग रोक्नका लागि क्लाउडफ्लेयरको कदमलाई सकारात्मक रूपमा लिएका छन्।

वेबसाइटको सामग्रीमाथि साइट धनीकै नियन्त्रण

क्लाउडफ्लेयरका अनुसार, अब वेबसाइट धनीले कुन एआई बटलाई आफ्नो वेबसाइटमा रहेको डेटामाथि पहुँच दिने र त्यो डेटा कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने कुरा निर्णय गर्न सक्नेछन्।

उदाहरणका लागि, यदि कुनै प्रकाशन संस्थाले ओपनएआईसँग साझेदारी गरेको छ भने, उसले केवल च्याट जिपिटीलाई मात्र आफ्नो साइटका समाग्रीमा पहुँचको अनुमति दिन सक्छ र अन्य सबै च्याटबटहरूलाई ब्लक गर्न सक्छ।

अब एआई स्क्र्यापरहरूले डेटा किन संकलन गरिरहेका छन् भनेर स्पष्ट रूपमा बताउनुपर्नेछ। त्यो एआई प्रशिक्षणका लागि हो, प्रत्यक्ष प्रयोगका लागि हो, वा सर्च इन्जिनको कामका लागि हो भनेर खुलाउनुपर्नेछ।

क्लाउडफेयरको रिपोर्ट अनुसार गत मे महिनामा ओपन एआईको जिपिटी च्याटबट सबैभन्दा धेरै अनलाइन स्क्र्यापिङ गर्ने एआई बोट बनेको छ, जसको हिस्सा ३० प्रतिशत छ ।

त्यसपछि Anthropic को ClaudeBot ले २१ प्रतिशत, मेटाको External Agent ले १९, अमेजन बटले ११ र बाइटडान्सको ByteSpider ले ७.२ प्रतिशत अनलाइन स्क्र्यापिङ गरेको देखिएको छ ।

–एजेन्सी

Share70Tweet44Send
Previous Post

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंनुहुँदै

Next Post

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

No Content Available
Next Post
रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In