• सम्पर्क
Saturday, September 5, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंनुहुँदै

जीवन्त न्यूज by जीवन्त न्यूज
1 year ago
in अन्तराष्ट्रिय, राजनीति, समाचार
0
एमाले स्याङ्जाको अधिवेशन आजदेखि सुरू
176
SHARES
800
VIEWS
ShareShareShare

काठमाडौँ,  २० गते  असार। प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार (आज) स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो ।

भ्रमणको अन्तिम दिन बिहीबार उहाँले स्पेनमा रहेका नेपाली समुदायसँग पनि भेट गर्नुभयो ।

बिहीबार नै प्रधानमन्त्री ओली दोहा हुँदै नेपाल फर्कने क्रममा रहनुभएको छ । उहाँ शुक्रबार अपराह्न काठमाडौँ आइपुग्नुहुने जनाइएको छ । अन्तर्राष्ट्रिय विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एक दशकको अन्तरालमा स्पेनको सेभिया सहरमा आयोजना गरिएको थियो ।

सम्मेलनको पूर्वसन्ध्यामा असार १५ गते नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै नागरिक समाजको भूमिकाको चर्चा गर्नुभयो । सोही दिन स्पेनका प्रधानमन्त्री तथा स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजसँग प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको द्विपक्षीय भेटवार्तामा भावी सहकार्य र सम्मेलनका बारेमा छलफल भयो । सोही रात स्पेनका नरेशद्वारा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सरिक हुनुभयो ।

असार १६ गते बिहान अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै दिउँसो गेट्स फाउन्डेसनद्वारा आयोजना गरेको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो । अपराह्न नेपालका प्रधानमन्त्री एवं अल्पविकसित राष्ट्रहरू (एलडिसी) को अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । दिउँसो र साँझ विभिन्न मुलुकका उच्च नेतृत्वसँग भेटवार्ता गर्नुभयो ।

राति स्पेन सरकारका महामहिम अध्यक्ष तथा प्रधानमन्त्रीद्वारा दिइएको औपचारिक रात्रिभोजमा सरिक हुनुभएको थियो ।  भ्रमणको चौथो दिन असार १७ गते बिहान प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित सम्बोधन गर्नुभयो । स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानी : विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो ।

सोही दिन प्रधानमन्त्री ओलीले नेपाल सरकार, बङ्गलादेश, लाओस र संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक (युएनआरसी) को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था विषयक उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको थियो । नेपाल र बुरुन्डीको सहआयोजनामा भएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह विषयक कार्यक्रममा पनि प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो ।

त्यस्तै गरी अपराह्न नै अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन विषयमा आयोजित राउन्ड टेबलमा प्रधानमन्त्रीले सुझावसहितको सम्बोधन गर्नुभयो । स्पेनका लागि नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सरिक हुनुभयो  । पाँचौँ दिन असार १८ गते प्रधानमन्त्री ओली सेभियाबाट म्याड्रिड पुगेर उद्योगी व्यवसायीहरूको ‘नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवर्धन साँझ’ कार्यक्रममा सहभागी हुनुभएको थियो ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । युरोपकै पुरानोमध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटनाक्रमलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यसै गरी प्रधानमन्त्री ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको बिहीबार नै निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले दूतावासका राजदूत तथा कर्मचारीहरूसँग त्यहाँको सेवा प्रवाह र अन्य गतिविधिका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Share70Tweet44Send
Previous Post

लालपुर्जा वितरण गर्ने तयारी

Next Post

एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post

एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In