• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

कञ्चन गाउँपालिकाको बजेट सार्वजनिक, ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया

जीवन्त न्यूज by जीवन्त न्यूज
1 year ago
in प्रदेश समाचार, लुम्बिनी, समाचार, हेडलाईन
0
कञ्चन गाउँपालिकाको बजेट सार्वजनिक, ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया
176
SHARES
800
VIEWS
ShareShareShare

११ असार, कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको आगामी बर्ष २०८२/०८३ का लागि हिजो बुधवार ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया अनुमानित बजेट सार्वजनिक भएको छ। कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले चालु तर्फ ३८ करोड ३३ लाख ३१ हजार ६ सय ५० रुपैया (६९.३१ प्रतिशत) र पुँजीगत तर्फ १६ करोड ९७ लाख १२ हजार (३०.६९ प्रतिशत) गरी कुल बजेट रु. करोड ३० लाख ४३ हजार ६ सय ५० रुपैया सार्वजनिक गर्नु भएको हो।
उपाध्यक्ष थापा मगरले पालिकाको १८ औं गाउँसभाको तेश्रो बैठकमा सार्वजनिक गर्नु भएको सो बजेट मध्ये आन्तरिक आम्दानीबाट रु.२ करोड ७५ लाख रुपैया, नेपाल सरकारवाट प्राप्त वित्तीय समानीकरण अनुदान रु.११ करोड ६७ लाख रुपैया र संघीय राजश्व बाँडफाँडबाट ९ करोड ८१ लाख रुपैया खर्च गरिने उल्लेख छ । यस्तै घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ७० लाख रुपैया, संघीय समपुरक अनुदानबाट रु. १ करोड ११ लाख रुपैया, संघीय सरकार विशेष अनुदानबाट रु. १ करोड १२ लाख रुपैया र संघीय सरकार सशर्त अनुदानबाट रु. २२ करोड ५१ लाख खर्च व्यहोरिने उपाध्यक्ष थापा मगरले प्रस्तुत गर्नु भएको बार्षिक बजेटमा उल्लेख छ।
यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु. ८० लाख ६६ हजार रुपैया, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. ९२ लाख ८४ हजार रुपैया, प्रदेश सरकार शसर्त अनुदानबाट रु.७० लाख रुपैया र प्रदेश सरकार समपुरक अनुदानबाट रु.७५ लाख रुपैया पालिकाको बजेटको मुख्य श्रोत रहने उपाध्यक्ष थापा मगरले उल्लेख गर्नु भएको छ। यस्तै अघिल्लो बर्षको बांकी रु.२ करोड ४४ लाख ८० हजार रुपैया समेत उक्त बजेटमा समावेश गरिएको छ।
उल्लेखित विनियोजित बजेट मध्ये आर्थिक विकास तर्फ ३,७३,१६,००० रुपैया सामाजिक विकास तर्फ २७,२३,७४,६५० रुपैया र पूर्वाधार विकास तर्फ ११,४१,७२,००० रुपैया विनियोजन गरिएको छ। यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ ७७,७२,००० रुपैया संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि १२,१४,०९,००० रुपैया गरी ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया बजेट विनियोजन गर्नु भएको हो।
उपाध्यक्ष थापा मगरले र्आिर्थक बर्ष २०८२/०८३ को सेवा र कार्यहरुको लागि स्थानीयय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन कञ्चन गाउँपालिकाको विनियोजन विधेयक २०८२ र कञ्चन गाउँपालिकाको अर्थ विधेयक सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन आर्थिक विधेयक २०८२ समेत पालिकाको १८ औं गाउँसभामा प्रस्तुत गर्नु भएको थियो ।
उपाध्यक्ष थापा मगरले आर्थिक बिकास अन्तर्गत कृषि तथा पशु बिकास तर्फ ३ करोड २१ ललाख २५ हजार रुपैया र श्रम तथा रोजगार तर्फ ४१ लाख रुपैया विनियोजन गर्नु भएको छ। यस्तै सामाजिक बिकास अन्तर्गत शिक्षा तर्फ २२ करोड १० लाख ७० हजार रुपैया, युवा तथा खेलकुद ४७ लाख ७० हजार रुपैया र स्वास्थ्य क्षेत्रका लागि ३ करोड ३८ लाख २४ हजार ६५० रुपैया विनियोजन गरिएको छ।
यसैगरी खानेपानी तथा सरसफाई तर्फ २२ लाख रुपैया, महिला तथा बाबालिका तर्फ लैंगिक समावेसीकरण तथा सामाजिक समानताका लागि ८२ लाख रुपैया र धर्म संस्कृति तर्फ ४९ लाख रुपैया विनियोजन भएकोछ।
यस्तै भौतिक पुर्वाधार अन्तगर्त ८ करोड ६५ लाख ९० हजार रुपैया, वन वातावरण तथा विपद व्यबस्थापन अन्तर्गत समृद्धिका लागि बन कार्यक्रमका लागि ४० लाख रुपैया र वारुण यन्त्र सञ्चालनका लागि ८ लाख रुपैया विनियोजन गरिएको छ। उपाध्यक्ष थापा मगरले सार्वजनिक सेवा प्रवाह तथा शुसासन अन्तर्गत सुचना प्रविधि तर्फ ३५ लाख ५० हजार, शान्ति सुरक्षा, न्यायिक समिति र सुशासनका लागि आवस्यक बजेट विनियोजन गरिएको बताउनु भएको छ।
कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुमवासी तथा अब्यबस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणलाई छिटो र प्रभावकारी बनाउन पनि आवस्यक बजेट विनियोजन गर्नु भएको छ। सभामा वडा नं. ५ मा वडा सदस्य तथा गाउँसभा सदस्य बिष्णु थारुले शुन्य समयमा बेल्दै खेत जोेत्ने ट्याक्टरको मुल्यमा एकरुपता र अति महंगो भएका कारण किसानहरुलाई मर्का परिरहेको र पालिकाले मुल्य निर्धारण गर्नुपर्ने, नगर प्रहरीको काम, कर्तब्य र क्षेत्राधिकारबारे प्रष्ट गराई नगर प्रहरीको परिचालन, बजेट विनियोजन गर्दा उत्पादनशिक्ष क्षेत्रमा विनियोजन हुनुपर्ने, खेलाडीहरुलाई प्रोत्साहन गर्न सम्मान, तालिम सञ्चालन गर्दा पनि उद्यमशिलता तर्फ आकर्षित गर्नेगरी तालिम सञ्चालन गर्नु पर्ने लगायत समसामयिक बिषयमा बोल्नु भएको थियो।

Share70Tweet44Send
Previous Post

रुपन्देहीमा सबैभन्दा कम बेरुजु आउने पालिका कञ्चन

Next Post

कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

प्रभावकारी देखिएनन् न्यायिक समिति

प्रभावकारी देखिएनन् न्यायिक समिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In