निकै तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा हरेक वर्ष नयाँको प्रवेश र पुरानाको बहिर्गमन हुन्छ । तर, यो वर्ष सन् २०२३ भने केही फरक घटनाक्रम पनि रह्यो ।
कतिपय प्रविधि तगा पुराना प्रडक्टहरू बजारमा कमब्याक गर्ने कोसिस गरे, तर दोस्रोपटक पनि असफल भए ।

२०२३ समाप्त हुँदै गर्दा यो वर्ष प्रविधिको क्षेत्रमा सफलताका धेरै इतिहासहरु लेखिएका छन् र सफल प्रडक्ट तथा प्रविधिहरुको सूची लामो छ । तर, केही प्रविधिहरु यही वर्ष समाप्त भएर गएर छन् अनि हामीले ती प्रविधिलाई बिदाइ गर्न बाध्य भएका छौं ।
प्रविधि जगतको कुनै पनि प्रडक्टको अन्त्य हुनुका विभिन्न कारण हुन्छन् । कतिपय प्रविधिहरु पुरानो तथा आउटडेटेड भएर पनि निस्तेज हुन्छन् भने सुरक्षाको दृष्टिकोणले वा फ्लप भएर पनि समाप्तीको चरणमा पुग्दछन् । अनि कहिलेकाही आत्मकेन्द्रित अर्बपतिहरुले ती प्रविधिलाई यत्तिकै सकिदिन्छन् पनि ।