• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

लालपुर्जा वितरण गर्ने तयारी

जीवन्त न्यूज by जीवन्त न्यूज
1 year ago
in फिचर, लुम्बिनी, समाचार
0
लालपुर्जा वितरण गर्ने तयारी
176
SHARES
800
VIEWS
ShareShareShare

नेपालगन्ज,  २० गते असार । बाँके जिल्लाका ५३ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार जिल्लाका आठ वटा पालिकामा ५३ हजार ७०५ जना भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेकाले उनीहरू सबैलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको हो ।

उहाँले ५३ हजार ७०५ जनामध्ये ४३ हजार २२६ परिवार अव्यवस्थित बसोबासी, छ हजार ७९८ परिवार भूमिहीन सुकुमवासी र तीन हजार ६८१ परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको बताउनुभयो ।

सो क्रममा कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा लालपुर्जा वितरणको काम एक चरणमा गरिसकिएको र दोस्रो चरणको वितरणका लागि तयारी भइरहेको भूमि आयोग बाँकेले जनाएको छ ।

जिल्लाका सबै पालिकामा जग्गा नापजाँचको काम चलिरहेको जनाउँदै आयोगका बाँके अध्यक्ष खनालले आगामी केही दिनभित्रै विभिन्न पालिकाका केही वडामा लालपुर्जा वितरण गर्ने आयोगको योजना रहेको बताउनुभयो ।

बाँकेको बैजनाथ गाउँपालिकामा मात्रै १० हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराइने भएको छ । सो गाउँपालिकामा धेरैले जोतभोग गरे पनि जग्गा नपाएको देखिएकोले उनीहरू सबैलाई जग्गाको लालपुर्जा वितरण गरेर जग्गाधनी बनाउने प्रक्रिया तीव्र पारिएको भूमि आयोग बाँकेले जनाएको छ ।

आयोगका अध्यक्ष घननाथ खनालका अनुसार बैजनाथ गाउँपालिकाभरि १० हजार ११२ परिवार भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेको देखिएकोले ती सबैलाई लालपुर्जा वितरण गरेर जग्गाधनी बनाइने छ । तीमध्ये सात हजार ५७४ परिवार अव्यवस्थित बसोबासी, एक हजार ६०८ परिवार भूमिहीन सुकुमवासी र ९३० परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको भूमि आयोग बाँकेले जनाएको छ ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले लालपुर्जा वितरणका लागि गाउँपालिका–७, पेडारीबाट जग्गा नापजाँच सुरु गरिएको जनाउँदै छिटै सबैलाई लालपुर्जा वितरण गर्ने गरी आयोगले काम अघि बढाएको बताउनुभयो । बैजनाथ–७ का वडाध्यक्ष दिनेशकुमार चौधरीले लालपुर्जा वितरणका लागि जग्गा नापजाँच सुरु भएपछि स्थानीय भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी उत्साहित देखिएको बताउनुभयो ।

उहाँले लालपुर्जा नपाएकालाई लालपुर्जा उपलब्ध गराउन वडाभित्रका सबै दलका प्रतिनिधिको सहयोग आवश्यक रहेको बताउनुभयो ।

Share70Tweet44Send
Previous Post

पोखरामा अत्याधुनिक हवाई इन्धन भण्डारणगृह निर्माण

Next Post

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंनुहुँदै

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
एमाले स्याङ्जाको अधिवेशन आजदेखि सुरू

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंनुहुँदै

एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In